नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले बोलेकै भरमा बन्दुक तेर्साएको टिप्पणी गरेका छन ।
नेकपा (दाहाल–नेपाल समूह) की नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि ट्वीट गर्दै उनले हिंसा र बलात्कार नदेख्ने सरकारले बोलेकै भरमा बन्दुक तेतेर्साएको
बताएका छन् । ।
नेता पौडेलले आफूहरूले ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार भएको स्मरण गराउँदै सरकारले टिप्पणी गरेकै आधारमा जेल देखाएर नागरिक तर्साएको उल्लेख गरेका छन ।
यस्तै उनले नेतृ झाँक्रीलाई विनाशर्त रिहा गर्न पनि माग गरेका छन् ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।