शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

रामकुमारीलाई पक्राउ गर्नु, देशलाई मुडभेडमा लाने षड्यन्त्र : जनार्दन शर्मा


  • बिहिबार, माघ २९ २०७७
11.2K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य जनार्दन शर्माले रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा देशलाई मुडभेडमा लगेर निहित स्वार्थ पूर्ति गर्ने षड्यन्त्र भएको तर्क गरेका छन्। प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएपछि पक्राउ पुर्जी जारी भएपछि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो तर्क गरेका हुन्।

नेतृ झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन भएको समेत बताएका छन्। ‘रामकुमारी झाँक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन मात्र होइन देशलाई मुडभेटमा लगेर आफ्नो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो’ उनले लेखेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा