शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

प्रधानमन्त्री ओली फागुन ३ देखि सिंहदरबार सर्दै


  • बिहिबार, माघ २९ २०७७
9K
SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ३ गते सोमवारदेखि सिंहदरवारमा कार्यालय सर्ने भएका छन। २०७२ सालको भुकम्पमा परी क्षति भएको सिंहदरवारको मुल भवनमा रहेको प्रधान मन्त्रीतथा मन्त्री परिषदको कार्यालयमा भुकम्प पुननिर्माण प्राधिकरणले जगैदेखि रेट्रो फिटिङगरी पुन निर्माणकार्य सम्पन्न गरेपछि प्रधानमन्त्री ओली कार्यालय सर्न लागेका हुन्।

प्रधानमन्त्री कार्यालय रहेको हालको भवन जलश्रोत मन्त्रालयको हो। यस भवनमा कोठाको अभाबका कारण प्रधामन्त्रीका सल्लाहकारहरुको कोठा प्लाईउडले बारेका ससाना छन जसले दैनिक कार्य सन्चालनमा समस्या भैरहेको थियो। भुकम्पले सिंहदरवारको मुल भवनको करिब ८० प्रतिशन क्षति भएको थियो। तर विश्वसम्पदा सूचीमा सिंहदरवार समेत परेकोले यसलाई जगैदेखि भत्काउन नमिलि रेक्ट्रो फिटिङ गरिएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा