खानपान, शारीरिक व्यायाम र निद्रा स्वस्थ जीवनशैलीका तीन खम्बा मानिन्छन्। यी तीन मध्ये खानपान र शारीरिक व्यायामका बारेमा व्यापक छलफल गरिन्छ र तिनका बारेमा बुझ्न खोजिन्छ। तर निद्राका बारेमा व्यक्तिगत र सामाजिक रूपमा पनि त्यति धेरै छलफल हुँदैन।
जसरी भोक लागेका बेलामा खानु प्राकृतिक आवश्यकता हो, त्यति नै महत्वपूर्ण हो निद्रा लागेको बेलामा सुत्नु।
हामीले निद्राका बारेमा खासै नसोचे पनि निद्राले हामीलाई ताजा अनुभव गराउँछ भन्ने हामी सबैलाई थाहा छ। रातमा राम्रो निद्रा परेपछि अर्को बिहान हामीमा ऊर्जा आउँछ र बढी खुसी अनुभव हुन्छ।
जसरी गास बास कपासको मान्छेलाई जरुरी छ त्यसैगरी मान्छे सफल बन्नाको लागी मज्जाले निदाउन पनि आबस्यकता रहेको छ ।
त्यसकारण कमसेकम ७-८ घण्टा निदाउन जरुरी छ । सफलता प्रप्त गर्ने हो भने पर्याप्त निद्रको पनि मानिसलाई आबस्यकता पर्छ । निद्र समन्धि बिभिन्न माहान बिचारक हरुले आफ्नो धारणा राखेका छन । त्यसलाई हमिले प्रस्तुत गरेका छौ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।