शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

अब हुने चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने: झलनाथ खनाल


  • बुधबार, माघ २८ २०७७
12.7K
SHARES

फाईल तस्बिर

प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी  नेता झलनाथ खनालले अब हुने चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने दाबी गरेका छन्।

अबको दुई वर्षमा निर्वाचन हुने र त्यसबेला ओलीको जमानत जफत हुने दाबी खनालले गरे।

आज काठमाडौंमा आयोजित विरोध सभामा बोलेका खनालले भने, ‘मिस्टर ओली तपाईंको जमानत जफत हुनेछ। दुई वर्षमा चुनाव हुनेछ। दुई तिहाइ होइन त्यसबेला जमानत जफत हुन्छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा