शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

मिलेर जनता लुट्ने र फुटेर जनता कुट्ने हरुबाट लोकतन्त्र खतरामा छ : लामिछाने ।


  • मंगलबार, माघ २७ २०७७
14.2K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका यूवानेता श्रीराम लामिछनेले सोसल साईट फेसबुकमा केहिदिन अगाडि अफ्नो बिचार राख्दै मिलेर जनता लुट्ने र फुटेर जनता कुट्नेहरु बाट लोकतन्त्र खतरामा परेको उल्लेख गरेका छन ।

बिचार प्रस्तुग गर्दै उनि लेख्छन आम हड्ताल गर्ने र संम्बिधान च्यात्ने दुबैको द्न्दले राष्ट्रियता र लोकतन्त्र खतरामा पर्दै छ र मुलुक गम्भिर भिडन्त तर्फ उन्मु छ भन्दै नेकपा पार्टी फुट र केहिदिन अगाडि गरिएको आम हड्तालको को बिषयमा कडा आलोचना गरेका छन ।

लामिछाने नेपालीकांग्रेको केन्द्रीय राजनितिमा प्रभाब भएका युवा नेता हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा