शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

हनुमान चालीसा प्रतिदिन पड्नाले सबैकिसिमको मनोबान्छित फल मिल्ले


  • मंगलबार, माघ २७ २०७७
14K
SHARES

फाईल तस्बिर

हिन्दु धर्मको सबैभन्दा बलवान तथा अष्ठ चिरन्जिबि मध्यका एक हनुवानजीको आरधना गर्नाले सबै कष्टहरु दुर हुन्छ भन्ने मान्यता छ ।

दशै दिशा र चारै युगमा हनुमानजीको प्रताप रहेको र उनको पुजा आरधना गर्नाले सबैकिसिमका दुख हरु दुर हुन्छन भन्ने हिन्दुहरुको बिस्वास छ ।

हिन्दुधर्मग्रन्थका अनुसार यो युगमा जाग्रत र साक्क्षात देवताको रुपमा हनुमानजी लाई लिईन्छ । कलियुगमा हनुमानजीको भक्तीले सबैकिसिमका दुख नास गर्नेकुरा उल्लेख छ । हनुमान चालीसा प्रतिदिन पड्नाले सबैकिसिमको मनोबान्छित फल मिल्ले कुखा धर्मग्रन्थमा उल्लेख छ ।

मंगलवारलाई मंगल ग्रहको दिन पनि मानिन्छ। यस दिन हनुमान जी को पूजा पनि गर्ने गरिन्छ । यस दिन हनुमान जी को पूजा गर्दा सबै मनोकामना पूर्ण हुन्छ । यसका लागि बेलुका सूर्यास्त पश्चात हनुमानजीको मंदिर या घरमा मूर्तिको अघि सफा आसनमा बसौ र तोरिको तेलको चौमुख दीपक जलाउ। यसको साथै अगरबत्ती, पुष्प आदि अर्पित गरौ। सिंदूर, चमेलीको तेल चढाउ।

प्रतिदीन हनुमान चालीसाको पाठ गर्नले र मंगलबार हनुमानजीको पुजा आरधना गर्नाले सबैकिसिमको संकट नास हुन्छ भन्ने मान्यता रहिआएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा