शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

कही नभएको जात्रा हाडी गाउमा: सत्ता पक्षबाटै संसद बैठक अबरोध


  • आइतबार, माघ २५ २०७७
14.6K
SHARES

फाईल तस्बिर

प्रदेश १ को प्रदेशसभा बैठक कहि नभएको जात्रा हाडिगाउमा भने जस्तै भएको छ , सत्तपक्षीय संसदहरुले नै संसद बैठक अबरोध गरेका छन ।

आइतबार दिउँसो अबेर सुरु भएको बैठक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले अवरुद्ध गरेको छ ।

ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

सत्तारुढ दलका सांसदले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै वैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन पाएन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा