शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

राष्ट्रपतिले जारी गरिन् बेपत्ता आयोगसम्बन्धी अध्यादेश


  • शुक्रबार, माघ २३ २०७७
12.3K
SHARES

फाईल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नयाँ अध्यादेश जारी गरेकी छन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले बेपत्ता पारिएका नागरिकको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश २०७७ जारी गरेको राष्ट्रपति कार्यालय शितलनिवासले जनाएको छ।

संविधानको धारा  ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा