शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चेल्सीले टोटनहमलाई हरायो


  • शुक्रबार, माघ २३ २०७७
9.8K
SHARES

फाईल तस्बिर

प्रिमियर लिगअन्तर्गत लण्डन डर्बी खेलमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ । जर्जिन्होले एकमात्र गोलको मद्दतमा चेल्सीले टोटनहमलाई १-० ले पराजित गरेको हो ।

जर्जिन्होले पहिलो हाफमा पेनाल्टीबाट गोल गरेका थिए । २४औं मिनेटमा टोटनहमका एरिक डायरले टिमो वेर्नरलाई फाल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । जसमा जर्जिज्नहोले गोल गरेका हुन् ।

जितपछि २२ खेलबाट ३६ अंक जोड्दै चेल्सी छैटौं स्थानमा उक्लेको छ । २१ खेलबाट ३३ अंकसहित टोटनहम आठौं स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा