शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

देश चुनाबमा गयो गयो अब चुनाबले फैसला गर्छ : प्रधानमन्त्री केपी ओली


  • शुक्रबार, माघ २३ २०७७
11.5K
SHARES

फईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले देश कुनैपनि हातमा चुनाबमा जाने र अगामि सरकार जनताकै फैसला बाट आउने कुरा बताउनु भएको छ ।

शुक्रबार आफुपक्षीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् हिजो नेपाल बन्द गरेर, किसानहरुका उत्पादन सडकमा पोखेर र गरिवको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजियो । अब नरभक्षी आन्दोलन गर्ने दिन गए । अब नेपाल अशान्ति र हिंसामा जान सक्दैन’, ओलीको भनाई छ ।

उनले आजबाट कुन पार्टी मुल र सक्कली भन्ने फैसला भएको बताए । अझै कुन पार्टी मुल हो भन्ने अन्योल छ भने कठैबरा भन्नुपर्ने पनि बताए । ‘मुल पार्टी यही हो, जहाँ हामी छौ । देशकै मुल पार्टी हो । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा र प्रयोग गर्ने पार्टी हो’, ओलीको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा