प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा ले दरबारमार्ग क्षेत्र पूरै कब्जामामा लिएर सभा गर्दैछ ।
यसका लागि नारायणहिटी दरबार संग्रहालयको मूल ढोका अगाडी नै मञ्च बनाइएको छ । दरबारमार्गको मूल सडक पूरै नियन्त्रणमा लिइएको छ । सडकको डिभाइडर निकालेर प्रधानमन्त्री ओलीको प्लेक्स टाँगिएको छ ।
सरकारको नेतृत्व गरेको पार्टी आफै र स्वयं प्रधानमन्त्री जस्तो व्यक्ति सहभागि भई सम्बोधन गर्ने सभाका लागि नागरिकको आवतजावत, व्यवसाय र यातायात नै बन्द गरेर नियन्त्रण लिइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।