शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

मेस्सीको बन्यो अर्को नया रेकर्ड


  • बिहिबार, माघ २२ २०७७
13.8K
SHARES

फाईल- तस्बिर

लिओनल मेस्सीले अर्को एउटा अर्को नया रेकर्ड बनाएका छन् । ३४ वर्ष पुग्नै लागेका अर्जेन्टिनी फरवार्ड मेस्सी, फुटबल इतिहासमै सबैभन्दा धेरै असिस्ट रेकर्डमा ३०० को आँकडा पार गर्ने पहिलो खेलाडी बनेका छन् । यो फुटबल इतिहासकै दुर्लभ रेकर्ड हो ।

गत राति कोपा डेल रे कप फुटबलको क्वार्टरफाइनलमा बार्सिलोनाले ग्रानाडामाथि उसकै घरेलु मैदानमा कमब्याक ३–५ को जित निकाल्दा मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सो खेलमा मेस्सीले गोल गर्न नसके पनि १ गोलमा सोझो असिस्ट गरेका थिए भने अन्य ४ गोलका लागि अवसर सिर्जना गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा