कम्युनिष्ट पार्टी प्रचण्ड– माधव समूहले गरेको बन्दका क्रममा प्रदर्शनमा उत्रिएका केन्द्रीय नेता गिरफ्तारमा परेका छन् । सो समूहका नेता विष्णु रिजालकाअनुसार अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा, कृष्ण केसी, विजय पौडेल र रमेश मल्ल पक्राउ परेका हुन् । उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा रखेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पम्फा भुसालले पुल्चोकबाट निस्किएको जुलुसमा नेतृत्व लिएका छन् । रत्नपार्कमा नारायणकाजी श्रेष्ठ र चाबहिलमा वर्षमान अनन्तले नेतृत्व गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।