नेपाली काँगेसका युवानेता श्रीराम लामिछानेले केटीएम खवर कर्मी संग फोन संबादको क्रममा कम्युनिष्ठले सरकारमा र सडकमा गाईजात्रा मन्चन गरेको भन्दै कम्युनिष्ठ सरकार र सडका आन्दोलन रत नेकपा प्रचण्ड नेपाल समुहलाई ब्यंग्य गरेका छन ।
अझ उनि भन्छन संवैधानिक परिषदहरुमा गरिएको नियुक्ति असंवैधानिक भएको संवैधानिक परिषदको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको कोरम नपुगेको बैठकले गरेको सिफारिस नै असंवैधानिक भएको उनको दाबी छ ।
संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुने भन्दै उनले, लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरु सरकारको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको त छदैछ त्यसमाथी जनतालाई सास्ति दिन कम्युनिष्ठहरुनै किन हड्ताल गरिरहेका छन भन्दै कम्युनिष्ठहरु प्रति आक्रोस ब्यक्त गरेका छन ।
लामिछाने नेबिसंघको राजनितिबाट आएर नेकाको केद्रिय राजनितिमा राम्रै प्रभाब रहेका नेताको रुपमा चिनिन्छन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।