खोटाङको रावाबेसी गाउँपालिका-४ सिम्लेस्थित घरमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ ।
उत्तम मगरले टाँड छापी खर राखेको घरमा मंगलबार दिउँसो आगलागी हुँदा उनका सात वर्षीय छोरा जेसेन मगरको जलेर मृत्यु भएको हो ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।