शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

आफूभन्दा जुनियर प्रमुख आयुक्तमा नियुक्त भएपछि, कार्यवाहक अध्यक्षको राजिनामा


  • बुधबार, माघ २१ २०७७
7.3K
SHARES

फाईल तस्बिर

अख्तियारका कार्यवाहक अध्यक्ष डा गणेशराज जोशीले राजीनामा दिने भएका छन् ।

आयोगमा नयाँ नियुक्ति भएपछि कार्यवाहक अध्यक्ष जोशीले राजीनामा दिन लाग्नुभएको हो । उहाँले आज नै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजीनामा बुझाउने तयारी गर्नुभएको छ ।

आयोगको प्रमुख आयुक्तमा आफूभन्दा जुनियर प्रेमकुमार राई नियुक्त भएपछि जोशीले राजीनामा दिन लाग्नुभएको हो । विगतमा राईले जोशीकै मातहतमा आयोगका सचिवका रुपमा काम गर्नुभएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा