आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

पत्नीको उपचारको लागि प्रचण्ड भारत प्रस्थान


  • सोमबार, पुष २० २०७७
14.3K
SHARES

काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् ।

पत्नी सीताको थप उपचारका लागि प्रचण्डआज बिहान ११ बजे उनी भारत गएका हुन् ।

प्रचण्डपत्नी सीता लामो समयदेखि अस्वस्थ रहँदै आएकी छिन् । पार्किन्सनको बिरामी रहेकी उनी सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनअघि मात्र काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई मुम्बई लग्न लागिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा