शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि


  • शनिबार, असोज २४ २०७७
14K
SHARES

काठमाडौँ- नेपालमा थप ५००८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १०५६८४ पुगेको छ।

पछिल्लो अपडेट अनुसार ३०८१८ जना सक्रिय संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा १९३२० जनाको कोरोना परिक्षण गरिएको छ। काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आजै थप १२२९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ७४२५२ पुगेको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा