काठमाडौँ – केही दिनको स्थगनपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति दिने सेवा पुन: सुरु गरेको छ।
एक कर्मचारीमा कोरोना संक्रमण देखिएछि कार्यालयले गत बुधबारदेखि श्रम स्वीकृतिलगायत सबै सेवा बन्द गरेको थियो।
आज (सोमबार) देखि श्रम स्वकृति दिने सेवा पुनः खुला गरिएकाे कार्यालयले जनाएकाे छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।