शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

नेपाल फाइनान्सले १६ लाख ९७ हजार ५०६ कित्ता सेयर निष्काशन गर्दै


  • सोमबार, असोज १९ २०७७
10.8K
SHARES

नेपाल फाइनान्सले हकप्रद सेयर जारी गर्नका लागि स्वीकृत पाएको छ । फाइनान्सले १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँको १६ लाख ९७ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

फाइनान्सले १ः१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा