शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

एमसीसी पास गर्ने नेकपाको निर्णय


  • शुक्रबार, भाद्र २६ २०७७
12K
SHARES

फाइल तस्विर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) एमसीसी पास गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एमसीसीलाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि विवादास्पद एमसीसीमा के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा