शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

काठमाडौं उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित


  • बुधबार, साउन २१ २०७७
9.6K
SHARES

काठमाडौँ : नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

सबैभन्दा बढी पर्सामा १ सय ५१ जना संक्रमित थपिएका छन् । त्यसपछि काठमाडौंमा ५७ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ५ थप सहित गरी काठमाडौं उपत्यकामा ६२ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा