शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिईओेकोे मृत्यु


  • शुक्रबार, साउन १६ २०७७
10.4K
SHARES

फाईल तस्बिर

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को मृत्यु भएको छ। भारत घर भएका ५६ वर्षीय सीईओको बिहीबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनी नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचाररत थिए ।

मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो।

उनलाई शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा