शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


  • बिहिबार, साउन १५ २०७७
16.7K
SHARES

फाइल तस्विर

काठमाडौं – सुनको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन । आज सुन तोलाको ९९ हजार पुगेर कारोबार भइरहेको छ ।

बुधबार ९८ हजार ५ सयमा कारोबार भएको सुन विहिबार (आज) ५ सयले बढेर ९९ हजार पुगेको हो । त्यस्तै चाँदी पनि आज १ सय ७५ रुपैयाँले बढेको छ ।

आज चाँकी १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सिुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा