शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

संसद्को रोस्ट्रममा बोल्दा भावुक बने गृहमन्त्री


  • शुक्रबार, असार २६ २०८३
1.1K
SHARES

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संसद्को रोस्ट्रममा पुगेर भावुक बनेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर उनी बोल्न पुगेका थिए ।

रोस्ट्रममा पुग्नासाथ उनी केहीबेर भावुक बने । आँशाभरी आँशु बनाएर उनी रोस्ट्रमबाट नबोली फर्किएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा