शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

संसदीय समितिमा पुग्यो अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक


  • सोमबार, असार २२ २०८३
646
SHARES

काठमाडौं । अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८३ दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पुगेको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडग राज पौडेलले यो विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसलाई सभाले स्वीकृत गरेको छ । यो सँगै अब यो विधेयकमाथि दफावार छलफल संसदीय विषयगत समितिमा हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा