शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

केपी ओलीको शल्यक्रिया सकियो


  • सोमबार, चैत्र ३० २०८२
3.6K
SHARES

नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

ओलीको सचिवालयका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरूले ओलीको पित्तथैलीको स्टोनको सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।

उनको उपचारमा संलग्न चिकित्सकहरूले यसअघि नै शल्यक्रियाको मिति तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीको सफलतापूर्वक शल्यक्रिया भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा