शनिबार, साउन ९ २०८३
ताजा अपडेट

घट्यो सुनचाँदीको भाउ


  • सोमबार, चैत्र ३० २०८२
5.2K
SHARES

फाइल तस्विर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४ सयले घटेको छ भने चाँदी ७५ रुपैयाँले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ९६ हजार ७ सय कायम भएको छ । हिजो २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी ४ हजार ९ सय रुपैया कायम भएको छ । हिजो ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा