शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

काठमाडौंमा गाडी र स्कुटी ठक्कर खाँदा एक जनाको मृत्यु


  • बुधबार, असार २५ २०८२
5.1K
SHARES

फाइल तस्विर

काठमाडौंको ग्राण्डी सडक खण्डमा मंगलबार दिउँसो गाडी र स्कुटी ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटी चालक सोनाम योञ्जन रहेको काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए।

उनकाअनुसार ग्राण्डी ससडकमा बाप्र ०१–००२ ज ७३७८ नम्बरको गाडी र बाप्र ०२–०४४ प ६४०५ नम्बरको स्कुटर आसपमा ठक्कर खाएका थिए। उक्त दुर्घटनामा गम्भीर घाइते भएका सर्लाही हरिवन नगरपालिका– ०१ घर भएका स्कुटी चालक योञ्जनलाई उपरारार्थ ग्राण्डी अस्पताल लगिएकामा दिउँसो ४ चार बजे चिकित्सकले मृत घोषणा गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा