शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

आजबाट राप्रपाको भण्डाफोर कार्यक्रम


  • शुक्रबार, फाल्गुन ९ २०८१
5.5K
SHARES

फाइल तस्विर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजबाट वृहत् भण्डाफोर कार्यक्रम गर्दैछ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको वक्तव्यले उत्साहित भएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजबाट ‘वृहत् भण्डाफोर’ कार्यक्रम गर्न लागेको हो ।

राप्रपाका महामन्त्री एव सचिवालय प्रमुख राजेन्द्र गुरुङका अनुसार आज पहिलो दिन पोखराबाट कार्यक्रम शुरु गरिँदैछ ।

यस्तै फागुन १७ गते बुटवल, १८ गते धनगढी, २१ गते जनकपुर, २५ काठमाडौं र अन्तिम कार्यक्रम फागुन २७ गते सुर्खेतमा हुने गुरुङले जानकारी दिनुभयो । कोशी प्रदेशमा भने मिति टुंगो लाग्न बाँकी रहेको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा