शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

राप्रपाले सातै प्रदेशमा भण्डाफोर सभा गर्ने


  • शुक्रबार, फाल्गुन ९ २०८१
4.2K
SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशमा व्यवस्था र सरकारविरुद्ध भण्डाफोर सभा गर्ने भएको छ। महामन्त्री राजेन्द्र गुरुङ सातै प्रदेशमा भण्डाफोर सभा गर्ने मिति तय भएको बताएका छन्।

फागुन ९ गते पोखरा, १७ गते बुटवल र १८ गते धनगढी, २१ गते जनकपुर, २५ गते काठमाडौँ र २७ गते सुर्खेतमा प्रदेशस्तरीय भण्डाफोर सभा गर्न लागिएको बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा