शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौं महानगरमा थपिए करदाता


  • बुधबार, भाद्र २६ २०८१
8.8K
SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा ७ हजार ८ सय करदाता थपिएका छन् । महानगरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बहाल करतर्फ ३ हजार ३१७ जना करदाता थप भएको छ ।

यस्तै व्यवसाय करतर्फ ३ हजार १६७ जना र सम्पत्ति करतर्फ १ हजार ३३९ जना करदाता थप भएको छ ।

महानगरले करको दायरा बढाउन प्रत्येक वडामा घरदैलो कार्यक्रम समेत गरेको थियो । कर दाताको संख्या बढेसँगै राजस्वमा वृद्धि हुने अनुमान महानगरको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा