शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बढ्यो सुनको मुल्य


  • मंगलबार, भाद्र २५ २०८१
4.9K
SHARES

सांकेत तस्विर

काठमाडौँ । सुन र चाँदी दुवैको मूल्य बढेको छ। मंगलबार सुन २ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ महंगो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १ लाख ५२ हजार ४ सय रुपैयाँमा र चाँदी १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ।

सोमबार सुन १ लाख ५२ हजार २ सय र चाँदी १ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५०४ अमेरिकी डलर र चाँदी २८.३७ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा