शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काभा महिला भलिबल आजदेखि


  • बिहिबार, साउन १७ २०८१
9.1K
SHARES

काठमाडौं । काभा महिला नेसन्स लिग भलिबल आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल र श्रीलंकासहित भारत, माल्दिभ्स र इरान सहभागी छन् । खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ। लिगको शीर्ष चारमा रहने टोली सेमिफाइनल खेल्नेछन् ।

सेमिफाइनलमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहने टिमले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल साउन २२ गते हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा