बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

विश्वकप ड्रः अर्जेन्टिनाको प्रतिद्धन्दी मेक्सिको र पोल्याण्ड


  • KTM Khabar
  • शुक्रबार, चैत्र १८ २०७८
2.7K
SHARES

फाइल तस्विर

कतार विश्वकपको ड्र चलिरहेको छ । दोहामा जारी फाइनल ड्र को दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । तीन पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना, मेक्सिको र पोल्याण्ड एउटै समुहमा परेका छन् । त्यस्तै ब्राजिल रहेको समूहमा सर्बिया र स्वीटजरल्यान्ड परेका छन् ।

जापान, जर्मनी र स्पेन एकै समूह ‘ई’ मा परेका छन् । त्यस्तै समूह ‘एफ’ बेल्जियम, क्रोएसिया र मोरोक्को छन् । समूह ‘एच’मा पोर्चुगल , उरुग्वे र कोरिया छन् ।

कुन समूहमा कुन टिम ?

समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल

समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान

समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड

समूह ‘डी’ : फ्रान्स, डेनमार्क, टुनिसिया

समूह ‘ई’ : स्पेन, जर्मनी, जापान

समूह ‘एफ’ : बेल्जियम, क्रोएसिया

समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया

समूह ‘एच’ : पोर्चुगल , उरुग्वे, कोरिया


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा