शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अमेरिकामै अस्तार नेपाली सामाजिक अभियान्ता कमल


  • बुधबार, चैत्र ९ २०७८
8.8K
SHARES

फाइल तस्विर

अमेरिकाको टेक्सस राज्यको ड्यालस बस्दै आएका कर बिज्ञ तथा सामाजिक अभियन्ता कमल शर्माको निधन भएको छ ।
पित्तनलीमा आएको समस्यामासंग संघर्ष गर्दै आएका शर्माको मार्च २२ का दिन स्थानीय समय अनुसार २ः३० बजे निधन भएको जनाइएको छ ।

शर्माका निधनलाई लिएर एचडिएनपी इन्टरनेसनलका संस्थापक देवी डेविड आचार्यले समवेदना दिएका छन् । आचार्यले आज अस्पतालबाट फर्केर आए पछि ईनेप्लिजलाई उनको निधन भिटस हसपाइस युनिटमा भएको बताए ।

गत बर्ष मे महिना देखि नै अवुर्द रोग (क्यान्सर) लागेको पहिचान भएको थियो । उनलाई लागेको उक्त रोग दुर्लभ हो । यस्तो प्रकारको रोग प्राय ६० बर्ष माथिका व्यक्तिहरुलाई लाग्ने गर्छ । तर उनलाई ४० बर्षको उमेरमा लाग्यो र ४१ बर्षमा उनको निधन भएको छ ।

उनि टेक्ससमा आफ्नी पत्नी सरिता शर्मा आचार्य ,दुई छोराहरु र एक छोरीका साथ बसोबास गर्थे र सपरिवार टेक्ससमै बसोबास गर्छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा