शनिबार, साउन ३० २०८३
ताजा अपडेट

नेपाली समाजमा ८० प्रतिशत बलात्कार र मुद्दा मामलाको कारण रक्सी हो : भीम उपाध्याय


  • शुक्रबार, फाल्गुन २० २०७८
10.8K
SHARES

फाईल तस्बिर

नेपाली समाज र परिवारमा ८० प्रतिशत बलात्कार र मुद्दा मामला र झैझगडाको कारण रक्सी हो भन्दै पूर्व  सचिव भीम उपाध्यायले टिप्पणी गरेका छन् ।

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय सचिवबाट अवकाश पाएपछि सरकारका गतिविधिविरुद्ध खरो आलोचनात्मक टिप्पणी गर्ने गर्छन् । पछिल्लो समय समाजमा भएका बेथिति विसङ्गति विरुद्धमा खरो टिप्पणी गर्ने उनले पहिचान बनाई सकेका छन् ।

सामाजिक सञ्जाल मार्फत समाजसेवा समेत गर्दै आएका उपाध्यायको रक्सीकै कारण समाजमा बलात्कार र मुद्दा मामिला बढ्दै गएको भन्दै  हिजो समाजी सञ्जालमा आक्रोश पोखेका छन् । ।

उपाध्याय सामाजिक सञ्जालमा सक्रिय छन् ।  सामाजिक सञ्जालमा उनका फ्यान फलोअर समेत अत्यधिक देखिन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा