मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

ओलीलाई पदच्युत गर्न एमसीसीमा विवाद झिकियो, व्याख्यात्मक टिप्पणी जनतालाई ढाँट्ने खेल : एमाले


  • मंगलबार, फाल्गुन १७ २०७८
10.1K
SHARES

फाइल तस्विर

नेकपा एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्न मात्र एमसीसीमा विवाद सुरु गरिएको बताएको प्रमुख प्रतिपक्षी दल एमालेले व्याख्यात्मक टिप्पणी सहित भन्नु जनतालाई ढाँट्ने खेल मात्र भएको एमालेको ठहर छ।

संसदबाट एमसीसी अनुमोदन भएपछि आफ्नो धारणा सार्वननिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले तत्कालीन नेकपामा ओलीलाई पदत्यूत गर्न उद्देश्यमा मात्र एमसीसीमा विवाद सुरु गरिएको बताएको हो ।

व्याख्यात्मक टिप्पणी जनतालाई ढाँट्ने प्रयास मात्र भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । सदनबाट अमेरिकी सहयोग परियोजना एमसीसी पास भइसकेको अवस्था छ । एमसीसी पास भइसकेपछि आफ्ना धारणा सार्वजनिक गर्न एमालेले पत्रकार सम्मेलन गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा