मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

आज कति छ तरकारीको मूल्य ?


  • मंगलबार, फाल्गुन १० २०७८
4.3K
SHARES

फाइल तस्विर

आज कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आज काउलीको मूल्य प्रतिकिलो २५ रुपैयाँ कायम भएको जनाएको छ । समितिले आजको मूल्यसूची सार्वजनिक गर्दै काउलीको होलसेल कारोबार प्रतिकिलो २५ रुपैयाँमा भइरहेको जनाएको हो ।

यस्तै, आज सेतो आलू प्रतिकिलो १९ रुपैयाँ, रातो आलु प्रतिकिलो २६ रुपैयाँ छ भने हरियो अकबरे खुर्सानीको मूल्य प्रतिकिलो ३७५ रुपैयाँ छ । यस्तै, हरियो बुलेट खुर्सानीको मूल्य प्रतिकिलो १२५ रुपैयाँ छ ।

सुकेको खुर्सानीको मूल्य प्रतिकिलो ३६५ रुपैयाँ रहेको छ भने गोलभेडाको मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम छ । यसैगरी, सानो गोलभेडाको मूल्य प्रतिकिलो ३० रुपैयाँ तोकिएको विकास समितिले जनाएको छ ।

घिउ सिमी प्रतिकिलो ८५ रुपैयाँ, चमसुरको सागको प्रतिकिलो ५५ रुपैयाँ, कन्या च्याउको १३५ रुपैयाँ प्रतिकिलो, डल्ले च्याउको मूल्य प्रतिकिलो ३६५ रुपैयाँ छ । यसैगरी, हरियो छ्यापीको मूल्य प्रतिकिलो ७५ रुपैयाँ सुकेको छ्यापी ३३५ रुपैयाँ प्रतिकिलो छ भने तिते करेलाको मूल्य प्रतिकिलो १३५ रुपैयाँ छ । यस्तै, सुकेको प्याजको मूल्य प्रतिकिलो ६३ रुपैयाँ छ ।

यस्तै, विकास समितिले आजका लागि हरियो प्याजको मूल्य प्रतिकिलो ३५ रुपैयाँ ब्रोकाउली प्रतिकिलो ३५ रुपैयाँ प्रतिकिलो छ । यसका साथै, भिण्डीको मूल्य प्रतिकिलो ११० रुपैयाँ तोकिएको समितिले जानकारी दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा