शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसीसीको विरोध गर्नेको मुख च्यातेर कानसम्म पुर्‍याई दिनुपर्छ, पास भएको दिन खसिकाटेर खानुपर्छ : मुकुन्दे


  • सोमबार, फाल्गुन ९ २०७८
16.9K
SHARES

फाइल तस्विर

पुर्ब भोजपुरमा जन्मेका मुकुन्द घिमिरे उर्फ मुकुन्देले आफूलाई दार्शनिक बताउँछन् । विभिन्न परिस्थितिमा राजनीतिक घटनाक्रमको खरो रूपमा विश्लेषण गर्नु उनको पहिचान बनिसकेको छ । सामाजिक सञ्जालहरूमा मुकुन्दे खुब पढिन्छन् हेरिन्छन् ।

आफ्नै किसिमको राजनीतिक भविष्यवाणी र टिप्पणीका कारण मुकुन्दे अहिले सामाजिक सञ्जालमा चर्चित मानिन्छन् ।

राजनितिका जानकारहरू भन्ने गर्छन् मुकुन्देका बिचार राजनीतिक घटनाक्रममा मिल्ने गर्छन् र उनको विश्लेषण पनि सही साबित हुने गर्छन् । कहिले मुकुन्दे हावादारी गफ दिन्छ भन्ने गरे पनि राजनीतिक घटनाक्रम उनका सामाजिक सञ्जालहरूमा प्रस्तुत गर्ने बिचार राजनीति सँग मेल खान पुग्ने गर्छ ।

पछिल्लो समय एमसीसी प्रकरणले राजनीति तातेको समयमा मुकुन्दे एमसीसीको पक्षमा आफ्ना बिचारहरू सामाजिक सञ्जालमा पोखेको भेट्न सकिन्छ ।

एमसीसीको विषयमा विरोध गर्नेलाई मुख च्यातेर कान सम्म पुर्‍याउने अभिव्यक्ति दिएका उनले फेरी एमसीसी पास भएको दिन खसिकाटेर मासु भात खानु पर्ने सामाजिक सञ्जालमा घोर्ले खसीको फोटो सेयर गरेर साङ्केतिक रूपमा एमसीसीको विरोध गर्नेहरूलाई गतिलै झापड हानेका छन् ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा