मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

‘प्रयाङ्क’ गर्ने एक जना पक्राउ


  • बुधबार, फाल्गुन ४ २०७८
6.6K
SHARES

फाईल तस्बिर

‘प्रयाङ्क’ गर्ने एक जना पक्राउ परेका छन्। सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करी गरी सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिकरुपमा हैरानी गरेका आरोपमा प्रयांक स्टार (Nepali Pranksters) नामक युट्युब च्यानका संचालक २७ वर्षीय आकाश सेडाईलाई पक्राउ गरेको नेपाल प्रहरीले विज्ञप्ती मार्फत जनाएको छ।

झापा विर्तामोड नगरपालिका-४ आर्दशटोल घर भएका सेडाईलाई भक्तपुर जिल्लाको कौशलटारबाट काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बुधबार पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सेडाई बिगत लामो समय देखि नेपालमा प्रयाङ्क गर्दै भिडियो बनाउदै आएका ब्यक्ति हुन् । गृह मन्त्रालयले सार्वजनिक ठाउँमा प्रयाङ्क भिडियो सार्वजनिक ठाउँमा बनाउन नपाइने भन्दै बिग्यप्ति जारी गरेको थियो । सोहि कारण उनी पक्राउ परेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा