शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पशुपति धर्मशालामा बतास समूहको होटल सञ्चालनमा अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश


  • बुधबार, फाल्गुन ४ २०७८
10.5K
SHARES

फाइल तस्विर

उच्च अदालत पाटनले पुशपति धर्मशालामा बतास समूहले होटल आनन्द प्रालिको होटल सञ्चालनमा अवरोध नगर्न अल्पकालीन अन्तरिक आदेश जारी गरेको छ ।

न्यायनीधश नरिश्वर भण्डारीको एकल इजालासले करार सम्झौता बमोजिम होटल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले पशुपति क्षेत्र विकास कोष र होटल आनन्द दुवै पक्षलाई फागुन ९ गते छलफलका लागि उपस्थित हुन भनेको छ ।

संस्कृति तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले करार सम्झौता विपरीत धर्मशालामा होटलका संरचना निर्माण गरेको भन्दै बन्द गर्न निर्देशन दिएका थिए ।

पशुपति धर्मशालामा बतास समूहले मापदण्ड नपुर्‍याई होटेल सञ्चालन गरेको भन्दै होटेल सञ्चालनको अनुमति खारेज मन्त्री प्रेम आलेले गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा