बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

चन्द्रागिरि क्षेत्र हिउँले सेताम्य !


  • बुधबार, पुष १४ २०७८
6.6K
SHARES

फाइल तस्विर

पर्यटकीयस्थल   चन्द्रागिरि क्षेत्र हिउँले सेताम्य छ ।

चन्द्रागिरि डाँडामा आज बिहानैदेखि हिउँ पर्न सुरु भएको छ । वर्षासँगै हिमपात भएपछि हिउँ हेर्नेहरू डाँडामा पुगेका छन् । फुरुरु हिउँ परेको दृश्य  हेर्नेहरूको भीड नै लाग्न थालेको छ ।

वार्षा र हिउँको चिसो छल्दै डाँडामा पुगेका आन्तरिक पर्यटकले हिउँ खेलिरहेका छन् ।  चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ ।

हिउँ खेल्न काठमाडौँ आसपासका पर्यटक हरू चन्द्रागिरि डाँडोमा पुगेका छन् । काठमाडौँ उपत्यकाबाट नजिकै रहेको पर्यटकीय स्थल चन्द्रागिरि अहिले आन्तरिक पर्यटक भिड लाग्ने स्थल मध्य पर्छ ।

केबलकार चढेर हिउँ खेल्नकै लागि आन्तरिक पर्यटकहरू चन्द्रागिरि पुग्ने गर्छन् । आज बिहान झिसमिसे देखिनै चन्द्र गिरिमा हिउँ परेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा