शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

५०० मतपत्र गन्दा गगन थापाको कति मत ?


  • बिहिबार, पुष १ २०७८
13.7K
SHARES

फाइल तस्विर

काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत बिहीबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।

निर्वाचन समितिका अनुसार ५०० मत गन्दा गगन थापाले सर्वाधिक ३३५ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा १८५ मत ल्याएका छन् भने प्रदिप पौडेलले १७७ मत प्राप्त गरेका छन् ।

यस्तै प्रकाशशरण महतले १६३ र मीनेन्द्र रिजालले ८६ मत पाएका छन् । यस्तै राजाराम कार्कीले १२ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा