बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

२०० मत गन्दा शेखरले कति मत पाए ?


  • बुधबार, मंसिर २९ २०७८
11.9K
SHARES

फईल तस्बिर

काँग्रेसको नयाँ नेतृत्वको चयनका लागि सभापतितर्फको पुनः भएको मतदानको मतगणना राजधानीको राष्ट्रियसभा गृहमा जारी रहेको छ।

प्रारम्भिक मतगणना अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २०० मत गन्दा पनि अग्रता जारी राखेका छन् भने शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ । देउवाले ११२ मत ल्याउँदा शेखरले ८७ मत पाएका छन् ।

दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो भने आवश्यक प्रक्रिया सुरु गरे राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा