बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

मतदानको समय साढे ११ बजेसम्मलाई थपियो


  • सोमबार, मंसिर २७ २०७८
8.9K
SHARES

फाइल तस्विर

काँग्रेसको महाधिवेशनमा मतदानको समय फेरि थप गरिएको छ। निर्वाचन समितिले साढे ११ बजेसम्मको लागि मतदानको समय लम्ब्याएको हो ।

यसअघि ९ बजेसम्मको लागि तय भएकोमा राति १० : ३० बजेसम्म थपिएकोमा मतदान नसकिएकाले पुन थप गरिएको छ। राति साढे १० बजेको सूचनाअनुसार ४ हजार ४०० जनाले मतदान गरेका छन् । काँग्रेसमा कुल ४ हजार ७४३ मतदाता रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा