शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कांग्रेस महाधिवेशन : ४ बजेसम्म १४०० जनाले गरे मतदान


  • सोमबार, मंसिर २७ २०७८
7.2K
SHARES

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार अपरान्ह ४ बजेसम्म १४ सय जनाले मतदान गरेका छन् ।

भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहका एक गरी तीन मतदान केन्द्रमा गरी १४ सय जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य चयनका लागि सोमबार करिब साढे ११ बजे मतदान शुरु भएको थियो ।

देशभर र प्रवासबाट आएकासमेत गरी ४७२३ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा