सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

साढे चार वर्षमा १९६ किमि सडक पिच भइसक्यो- मेयर शाक्य


  • आइतबार, मंसिर २६ २०७८
9.4K
SHARES

फाइल तस्विर

काठममाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू निर्वाचित भएर आएपछि महानगरपालिकाले गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरेका छन् । स्थानीय तहको निर्वाचन भएको साढे चार वर्षको अवधिमा काठमाडौं महानगरपालिकाले १ सय ९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे (पिच) गरेको जानकारी उनले दिए ।

२७ औं महानगर दिवसको अवसरमा ओयोजित पत्रकार सम्मेलनमा शाक्यले साढे चार वर्षको अवधिमा १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा