बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी


  • आइतबार, मंसिर २६ २०७८
7K
SHARES

फाइल तस्विर

कांग्रेसका नेता मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन्। सभापति शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा उनको नाम थियो।

उनले आफूलाई जानकारी नदिई केन्द्रीय सदस्यमा उम्मेदवारी परेको भन्दै आज उम्मेदवारी फिर्ता लिएका छन्। उनी सहमहामन्त्री आकांक्षी थिए। तर देउवा प्यानलबाट सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माको नाम राखिएको थियो। मिनले आज विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने आफ्नो कुनै मनशाय नभएकोले उम्मेदवारी फिर्ता लिएको उल्लेख गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा